Latest

6/recent/ticker-posts

केहि Google ट्रिकहरु

तपाईहरु कत्तिको Google चलाउनुहुन्छ ?  हाम्रो अनुमानमा सधै तपाई केहि खोज्दा Google नै चलाउनुहुन्छ। गूगल नचलाउने कमै होलान् र यसलाई  नचिन्ने त झनै छैनन भन्दा पनि हुन्छ। तपाई सधै यसलाई केहि खोज्दा प्रयोग गर्नुहुन्छ तर आउनुहोस आज Google संग केहि रमाइलो गरौ र यसलाई रमाइलो गर्न प्रयोग गरौं। कृपया तल दिइएका  Words वा Phrase हरुलाई  Googleको search box मा टाइप गर्नुहोस र हेर्नुहोस के हुन्छ।


१)Let it snow टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।  
२)tilt वा  askew 
३)do a barrel roll
४)goglogo टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।
५)the loneliest number
६)google gravity  टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।


८ )answer to life, the universe and everything
९ ) google pink टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।
१० )google epic टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।
११ )wennie google टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।

१२ )google chuck norris   टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।
१३ ) googlegothic टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।

१४ ) google 133t टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।

21)google loco टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।
22) google annoying टाइप गरि पहिलो पेज मा क्लिक गर्नुहोस।

  

Post a Comment

0 Comments